काठमाडौं । अब सबै सार्वजनिक सेवाको शूल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै सबै सार्वजनिक सेवाको भुक्तानी अनलाइनमा लैजाने घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार विद्युत, खानेपानी, शि...
