काठमाडौं । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्र्तगत दश जना भाग्यशाली ग्राहकले एक एक लाख नगद पुरस्कार हात पारेका छन् । गत चैत्र ७ देखि जेठ ८ गतेसम्म अनलाइनमार्फत वाार्षिक रिचार्ज गर्ने ग्राहक मध्येबाट विजेता घोषणा गरिएको हो । शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस ...
