close

काठमाडौं । नेपाली प्रयोगकर्तामाझ यहाँ उपलब्ध इन्टरनेट महङ्गो भएको गुनासो अझै पनि उस्तै छ । खासगरी निजी क्षेत्रले उपलब्ध गराइरहेको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको शूल्कमा प्रयोगकर्ताको असन्तुष्टि सुनिन्छ । तर दूरसञ्चार क्षेत्रको विश्वकै सर्वोच्च संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार संग...