close

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाण-पत्र परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । काउन्सिलले असार २० गते सञ्जालन हुने नेसनल लाइसेन्सिङ इक्जामिनेसन फर नर्सेस (एनएलईएन) को परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने भएको हो । परीक्षामा सहभागी हुन चाहने...