close

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले दक्षीण एशियाली खेलकुद (साग) का खेल हेर्न र‌ंगशाला आउने सबै दर्शकलाई निःशूल्क वाईफाई दिने भएको छ । कम्पनीले खेल हुने स्थानहरु दशरथ रंगशाला, पोखराको रंगशाला र जनकपुरको रंगशालामा खेल अवधिभर फ्री वाईफाई उप...