बुधबार नेपालमै पहिलो पटक हुन गइरहेको फ्रिक्वेन्सी बोलबकोल प्रकृया नरोकिने निश्चित भएको छ । सीजी कम्युनिकेशनले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि फ्रिक्वेन्सी बोलकबोल प्रकृया बुधबारै हुने निश्चित भएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीस प्रक...
