close

अनलाइन सपिङ साइट अलिबाबाले एक दिने सेलमा विश्वमै नयाँ रेकर्ड कायम गरेको छ । एक हप्ता यताको आक्रामक प्रवर्द्धन नीति र विज्ञापनका भरमा अलिबाबाले ११.११ अनलाइन सेलकाे २४ घण्टा अवधिमा ३८ दशमलव ४ अर्ब अमेरिकी डलर अर्थात ४३ खर्ब ९३ अर्ब रुपैयाँ बराबरकाे सामान बिक्री गरेक...