सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अवकास पाएका छन् । बुधवारदेखि उमेर हदका कारण उनले निजामती कर्मचारी जीवनबाट विदा लिएका हुन् । सचिव गुरुङको अवकाससँगै मन्त्रालयमा निमित्तको कार्यभार सहसचिव विरेन्द्रकुमार मिश्रलाई दिईएको मन्त्रालयले जनाएको ...
