close

नेपाल दूरसञ्चार प्राधिकरण मातहत रहेको ग्रामीण दूरसञ्चार विकास कोषमा करीब २ अर्ब रुपैयाँ थप भएको छ । दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले गत आर्थिक वर्ष २०७५/०७६ को कोष वापतको रकम जम्मा गरेका हुन् । दूरसञ्चार ऐन अनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधार निर्मा...