close

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्यूनिकेसन्सले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आश्रमलाई सहयोग गरेको हो । २०५२ सालबाट सञ्चालनमा आएको वर्ल्डलिंकले विगत २४ वर्षदेखी नेपालका सहरी तथा ग्रामीण भेगमा इन्टरन...