close

तपाईँलाई के लाग्छ, नेपालमा कति प्रतिशत मोबाइल प्रयोगकर्ताहरू नियमित रूपमा मोबाइल डेटा प्रयोग गर्छन् होला ? वास्तविक तथ्याङ्क के छ भने, मात्र २० प्रतिशत नेपालीहरूले नियमित रूपमा मोबाइल डेटा प्रयोग गर्छन् । हामी सन् २०२५ मा छौँ, तर अझै पनि १० मध्ये २ जना मात्र मोबाइल डेटा...