काठमाडौं । नौ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर नेपाली समय अनुसार बुधबार बिहान सकुशल पृथ्वी फर्किए । तर, उनीहरू फर्किनासाथ सामाजिक सञ्जालमा सुनिता विलियम्सले हिन्दु मन्दिरमा...