काठमाडौँ । नेपाली ट्राभल एप ‘ट्रिप टर्बो’ ले आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै विश्वका १९० भन्दा बढी मुलुकमा होटल बुकिङ सुविधा सुरु गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले अन्तर्राष्ट्रिय डिजिटल ट्राभल प्लेटफ ‘अगोडा&...
