काठमाडौं । अनलाइनबाट जीवनसाथी खोज्न सघाउने नेपाली स्टार्टअप 'बिहे नेपाल'मा कम्युनिटी नामक नयाँ क्याटेगोरी थपिएको छ । उक्त फिचरमार्फत प्रयोगकर्ताले विवाह वा प्रेम सम्बन्धको विषयमा आफूलाई लागेका कुरा पोस्ट गर्न सक्छन् । टेकपानासँग कुरा गर्दै बिहे नेपालकी...