close

काठमाडौं । कृषकका लागि तयार पारिएको ‘सुपर कृषक’ मा विभिन्न फिचर थपिएका छन् । घाम पावर नेपालले तयार पारेको सो एपमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) इन्ट्रिगेट गरी कृषि डाक्टर, कृषि चिना लगायतका फिचर थप गरिएको हो । कम्पनीका अनुसार यसमा भएको कृषि...