काठमाडौं । अटोमोबाइल कम्पनी रोल्स रोयल्सले विश्वकै तीव्र गतिको विद्युतीय हवाइजहाज बनाएको दाबी गरेको छ । ‘स्पिरिट अफ इनोभेसन’ नाम दिइएको यो हवाइजहाजको हालै सफल परीक्षण गरिएको छ । कम्पनीका अनुसार यसको अधिकतम गति ३८७.४ माइल प्रति घण्टा रहेको छ । रोल्स रोयल्सले हाल...