close

काठमाडौं । फागुन महिनाभित्र सबै सरकारी कार्यालयले आफ्ना सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भएको छ । सरकारी योजनाअनुसार फागुनसम्ममा सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिँदै यातायात व्यवस्था विभागले&nbs...