काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडीले पेट्रोलियम पदार्थबाट चल्ने गाडी सरह चर्को भाडा लिन नपाउने बताएका छन् । मङ्गलबार प्राधिकरणले स्थापना गरेको पहिलो विद्युतीय सवारी चार्जिङ स्टेसनको उद्घाटनमा क्रममा उनले यस्तो बताएका हुन् ...
