close

काठमाडाैं । पछिल्लो समय विद्युतीय सवारीको लोकप्रियता बढ्दै गएको छ । विद्युतीय कारप्रति मानिसहरूको चासो बढ्नुमा थुप्रै कारण छन् । जसमा इन्धनको बढ्दो मूल्य, वातावरणमैत्री, आकर्षक फिचर, सुरक्षा, ब्याट्रीबाटै चल्ने आदि रहेका छन् । विद्युतीय कारले इन्धनबाट चल्ने कारको तुलनाम...