काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा सस्तो विद्युतीय कार टियागो ईभी (Tiago EV) सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो सस्तो तथा सबैभन्दा सानो विद्युतीय कार सार्वजनिक गरेको हो । कम्पनीले टाटा टियागो ईभी सात ओटा भेरियन्टमा उपलब्ध गराउने...
