close

काठमाडौं । आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुने भएको छ । सात महिनाअघि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजदेखि सुरु हुन लागेको यातायात व्यवस्था विभागले जनाएको छ । आज विभागमा आयोजना हुने एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेण...