close

काठमाडौं । सरकारी स्वामित्वको साझा यातायातले औपचारिक रुपमा बिजुली बस सञ्चालनमा ल्याएको छ । बिहीबार पुल्चोकस्थित कम्पनी परिसरमा एक कार्यक्रम गर्दै साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिजुली बस सेवाकाे उद्घाटन गरे । कम्पनीले पहिलाे चरणमा तीनवटा बिजुली बस काठमाड...