काठमाडौं । अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको एक महिनाभित्रै परीक्षा सञ्चालन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम मार्फत यस्तो योजना ल्याएको हो । सङ्घीय संसदमा अर्थमन्त्रि जनार्दन शर्माले प्रस्तुत गरेको बजेट कार्यक्रमअनुसार आवेदन दिएको एक ...
