close

काठमाडौं । दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे गाडीमा विश्वमै उत्कृष्ट ब्राण्डमध्ये एकमा पर्छ, बजाज । भारतमा सबैभन्दा ठूलो बजार ओगटेको बजाजले हाल विश्वका ७० देशमा आफ्नो उपस्थिति बनाएको छ । विशेषगरी पेट्रोलियम इन्धनमा आधारित बाइकमा राम्राे बजार जमाएकाे कम्पनीले अब भने विद्यु...