काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा नेपालमै विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा विद्युतीय स्कुटर उत्पादन गर्ने उद्योगलाई विशेष छुट दिने घोषणा गरेको छ । संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस किसिमका उद्योगका लागि आवश्य...
