‘सीड्स फर द फ्युचर’ विश्वव्यापी रूपमा सबैभन्दा लामो समयसम्म चलिरहेको ह्वावेको ‘सीएसआर’ (व्यवसायिक सामाजिक उत्तरदायित्व) कार्यक्रम हो । सन् २००८ पछि विश्वभरबाट १२ हजारभन्दा बढी विद्यार्थीहरू यो कार्यक्रममा सहभागी भइसकेका छन् । यस वर्ष हामीले नेपालबाट सात जन...
