काठमाडौं । दिन प्रतिदिन प्रविधिको पहुँच सर्वसुलभ बनिरहेको छ । जसले आम सर्वसाधरणलाई सुसूचित रहन महत्वपूर्ण भूमिका खेलिरहेको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने यो अवधिमा प्रविधिले मारेको फड्कोमा कायापलट आएको छ । प्रविधिको विकासले मारेको छलाङसँगै आएका सकारात्मक ...