काठमाडौं । विश्वविद्यालयको प्रवेश परीक्षा दिएका वा दिन बाँकी विद्यार्थीहरूले दशैं-तिहारकाे समयमा आफूलाई आवश्यक पर्ने स्रोत जुटाउन सक्छन् । चाहे त्यो पुस्तक होस् वा अनलाइन सामग्री, अध्ययनमा कहीँ न कहीँ सहयोग अवश्य पुग्छ । आज हामी सूचना प्रविधि (आईटी) सम्बन्धी ज्ञान लिने, ...
