काठमाडौं । भारत कर्नाटकका अवकाशप्राप्त पूर्व डीजीपी ओम प्रकाशको हत्या गरेको आरोपमा उनकी श्रीमती पक्राउ परेकी छन् । प्रहरीले ओम प्रकाशकी श्रीमती ६४ वर्षीया पल्लवीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार हत्या आरोपी पल्लवीले ओम प्रकाशको ...