काठमाडौँ । पछिल्लो समय डिजिटल भुक्तानी प्लेटफर्म कनेक्ट आईपीएसको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय भएको छ । प्रयोगकर्तालाई ‘तपाईंको अकाउन्ट सस्पेन्ड भएको छ’ भन्दै एसएमएस पठाएर त्रास सिर्जना गर्ने र त्यसैको आडमा अकाउन्ट खोलिदिने बहानामा फि...
