close

काठमाडौँ । विश्वभर अनलाइन ठगी (स्क्याम) का घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरका सङ्गठित आपराधिक समूहहरूले मानिसहरूलाई आर्थिक रूपमा शोषण गर्न प्रविधिको दुरुपयोग गरिरहेका छन् । प्रविधिको विकाससँगै साइबर अपराधीहरू पनि अत्याधुनिक बन्दै गएका छन् । गुगल...