काठमाडौं । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको डिजिटल बोर्ड तोडफोड भएको छ । बुधबार साँझ डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा लेखिएको घटना बाहिर आएपछि बोर्ड तोडफोड गरिएको हो । बुधबार साँझ क्याम्पस परिसरमा अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थी समूह...