close

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।  एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख ४८ हजार ८३७&n...