close

काठमाडौँ । युवतीहरूको सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले एक दिने कोडिङ च्यालेन्ज कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रूपमा बुटवल र धनगढीमा ‘एक-दिने कोडिङ च्यालेन्ज’ कार्यक्रम गर्ने भए...