close

काठमाडौँ । काठमाडौँ स्थित प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलमा ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले प्रविधि तथा बिजनेस कार्निभलको रूपमा उक्त प्रदर्शनी सुरु भएको हो । अमेरिकी वेस्...