close

काठमाडौं । अब काठमाडौं विश्वविद्यालयले समेत स्नातक तहमा साइबर सेक्युरिटी पढाउने भएको छ । युलेन्स एजुकेसन फाउन्डेसन (यूईएफ)सँग साझेदारी गर्दै विश्वविद्यालयले ब्याचलर अफ टेक्नोलोजी (बी टेक) इन साइबर सेक्युरिटी नामको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । आगामी शैक्...