close

काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातक तहमा हेल्थ इन्फरम्याटिक्स कार्यक्रममा भर्ना खुलाएको छ । मंगलवार एक सूचना निकाल्दै विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायले यो कार्यक्रममा भर्ना खुलाएको हो । चार वर्षे (आठ सेमेस्टर) शैक्षिक कार्यक्रममा इन्टर्नशिप, क्यापस्टोन प्रोजेक्ट ...