close

काठमाडौं । एकताका निकै लोकप्रिय रहेको ‘नोकिया ६३१०’ नवीनतम फिचरसहित नेपाली बजारमा सार्वजनिक भएकाे छ । यो फोनमा कम्पनीले कयौं परिवर्तन ल्याएको छ । यद्यपि सन् २००१ मा सार्वजनिक नोकियाको वास्तविक क्यान्डी बार डिजाइन कायम राखिएको छ । नोकिया ६३१० ले आज...