काठमाडौं । गुगलले पिक्सेल ब्राण्डमा नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ । मंगलबार एक भर्चुअल कार्यक्रम गरी कम्पनीले पिक्सेल सिक्स र पिक्सेल सिक्स प्रो गरी दुई मोडलमा स्मार्टफोन सार्वजनिक गरेको हो । यी दुवै फोनमा गुगलकै ‘टेन्सर’ चिपसेट प्रयोग गरिएको छ, जसले अघिल्ला ...