काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा जीटी सिरीज अन्तर्गत ‘रियलमी जीटी नियो २’ सार्वजनिक गर्ने तयारी गरेको छ । आउँदो कात्तिक २४ गतेदेखि उपलब्ध हुने यो फ्लागशिप फोनमा प्रविधिप्रेमीका लागि नवीन प्रविधि र आकर्षक डिजाइनसहितका विशेषता रहेको क...