यदि तपाईँ क्रिकेट फ्यान हुनुहुन्छ र नियमितरुपमा फेसबुक समेत प्रयोग गरिरहनुहुन्छ भने अब तपाईँले अझ थप समय फेसबुकमै बिताउनु पर्नेछ । सामाजिक सञ्जाल फेसबुकले विश्व क्रिकेट प्रतियोगिता सम्बन्धि सामग्री फेसबुकबाटै सम्प्रेषण गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग सम्झौ...
