काठमाडौं । द वाल्ट डिज्ने कम्पनीका डाइरेक्ट टु कञ्जुमर तथा अन्तराष्ट्रिय व्यापार विभागका प्रुमख केभिन मेयर चर्चित भिडियो शेयरिङ एप टिकटकको सीईओमा नियुक्त भएका छन् । साथै उनलाई टिकटकको प्यारेन्ट कम्पनी बाइट ड्यान्सको सीओओको जिम्मेवारी समेत दिइएको छ । कम्पनीका संस्थापक ज्...
