काठमाडौं । नोकिया कम्पनीले फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माणका लागि अल्फाबेटको गुगल क्लाउड यूनिटसँग साझेदारी गरेको छ । यो साझेदारीसँगै अब विजनेस सेवाग्राहीहरुलाई स्मार्ट रिटेल तथा अटोमेटेड मेनुफ्याक्चरिङ जस्ता सेवा अफर गर्न सक्ने छन् । अहिले माइक्रोसफ्ट तथा अमेज...