close

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले अब भारतमा समेत आफ्ना गाडीहरु निर्माण गर्ने भएको छ । कम्पनीले भारतको ब्याङ्लोरमा कार उत्पादनका लागि कारखाना खोल्ने भएको हो । ब्याङलोरका मुख्य मन्त्री बीएस यदियुरप्पाले यसको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका ...