close

काठमाडौं । ओप्पोले गत सेप्टेम्बरमा चीनबाट कलर ओएस १२ घोषणा गरेको थियो । आज मात्र कम्पनीले आफ्ना पछिल्ला मोडेलका स्मार्टफोनमा विश्वव्यापी रुपमा नै ओएसको नयाँ भर्सन उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यसमा सफा किसिमको यूआई, ‘ओमोजी’ एनिमेटेड इमोजी,...