close

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता नौ करोड नाघेका छन् । कम्पनीले सन् २०२१ को अन्त्यसम्म ३० करोड उपकरणमा हार्मोनी...