काठमाडौं । चीनको सेन्जाउ-१२ मा यात्रा गर्ने अन्तरिक्ष यात्रीले पृथ्वीका केही अद्भूत तस्वीर पठाएका छन् । लो अर्थ अर्बिटमा रहेको तीहाने अन्तरिक्ष स्टेसन मोड्युलको सानो झ्यालबाट ती तस्वीर खिचिएको जनाइएको छ । तीहाने अन्तरिक्ष स्टेसनमा हाल तीन जना यात्री छन् । त्यसमध्ये सबैभन्दा...
