close

काठमाडौं । सन् २०११ मा एप्पलले आईफोन ४ सार्वजनिक गरेको थियो । त्यतिबेला कम्पनीले अर्को आईफोन निर्माणका लागि पनि काम गरेको पाइएको छ । तर १० वर्ष बित्दा पनि एप्पलले त्यो आईफोन मोडल ल्याएन । हालै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एप्पलका सहसंस्थापक एवं तत्कालीन सीईओ स्...