काठमाडौं । आफ्नो व्यक्तिगत जानकारी कतिसम्म महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले ख्याल गरिरहेका हुँदैनौ । त्यसैले त हामीले कसैले मोबाइल नम्बर माग्यो, कसैले व्यक्तिगत जानकारी माग्यो भने सहजै उपलब्ध गराउँछाैं । त्यसरी उपलब्ध गराइएको जानकारी केका लागि ? यो प्रश्न हामी थोरैल...
