close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेकाे राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदामा भाेलिसम्म सुझाव दिन सकिने भएकाे छ । सूचना प्रविधिको प्रयोगसँगै सिर्जित जोखिम, चुनौती र समस्यालाई न्यूनीकरण गर्न तयार पार्न लागिएको राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदा...